मोडल सोफिया हयातले आफ्नो हनिमुनको आपत्तिजनक भिडियो इन्स्टाग्राममा भाईरल ( भिडियो सहित )
अप्रिल २०१७ मा व्लाद सँग विवाह गरेकी सोफिया अहिले चर्चाको सिखरमा छिन । कारण रहेको छ उन्को हनिमुन भिडियो । सोफियाको उक्त भिडियो भाईरल भैरहेको छ ।
बोल्ड अवतारका कारण सधै लाइमलाइट रहने सोफिया हयातले सामाजिक संजाल सबैलाई अचम्मित पार्ने काम गरेकी छिन । सोफिया हयातले आफ्नो श्रीमान् सँग बेडरुममा बिताएका गोप्य पललाई एउटा भिडियो मार्फत इन्स्टाग्राममा सार्बजनिक गरेकी छिन् जस्मा उनिहरु आपत्तिजक अवस्थामा देख्न सकिन्छ । त्यस भिडियोमा सोफिया र उनका श्रीमान कण्डमको बारे बोलेका छन् ।
भिडियो पोस्ट सङ्गै उनले लेखेकी छिन् ‘ एक अन्जान ब्यक्तिले बन्दुक तेर्साएर काइरो मा हामीलाई सबै सामु रोमान्स गर्न लगाए, त्यो समय डरलाग्दो तर हामिले परिस्थिती सम्हाल्न सफल भयौ '
हेर्नुस भिडियो तल्

No comments