बहिनीको घर हिडेकी सबिना ५ लाख र ५ तोला सुन सहित बेपत्ता, श्रीमान भने मलेसिया रोजगारमा
नेपाल मा बेरोजगार को समस्या को कारण ले नेपाली युवाहरु बिभिन्न देशहरु मा अाफ्नो घर परिवार लाई चट्क्कै छोडेर उज्वल भविश्यको ठुलो सपना बोकेर रोजगारी को लागी बिदेश जान बाध्य छन, यस्तै, मोरङ्ग जिल्ला बोक्रे एक्लाजुंग गाउँपालीका ३ का डम्मर मगर पनि रोजगार को लागी बिगत केहि वर्ष देखी खाडीमुलुक दुवै (युएई) ४ वर्ष पछि घर गए र फेरि कुवेत ३ वर्ष पछि हाल मलेशिया बिगत ५ महिना अघि देखी परिवार अनि अाफ्नो भविश्य उज्जवल को निम्ति कडा मेहनत गर्दै अाएका छन यतिकै मा डम्मर मलेशिया गएको ५ महिना भर्खर भय को छ भने उता उन को श्रीमति सबिना लिम्बु मगर बर्ष २४ कि पौस ९ गते अाईतबार सानो ३ बर्ष को छोरा घरमै छोडेर मोरङ्ग को उर्लाबारि बहिनी को घर जान्छु भनि बिभिन्न झुटो कुरा गरेर घर देखी निस्केका छन
तर उनि उर्लाबारि पुगे कि छैनन, कहाँ गय कता के गर्दैछन अत्तोपत्तो छैन, अाफन्तहरु को मा फोन गरि सोधदा कतै भेटियकि छैनन,उनि घर देखी निस्किदा उन का श्रीमान डम्मर मगर ले कमाय को पैशा करिब ५ लाख नगद र ५ तोला सुनको गहना सहित बेपत्ता भय को उन को श्रीमान डम्मर ले नेपाली भुमी डट कम लाई जानकारी दियका छन,
श्रीमान डम्मर ले गर्नु भय को अाग्रह यति मात्र छकि उन लाई जो कोहि ले पनि भेट्नु हुन्छ भने उहाँ को यो तल उल्लेखित फोन नं.मा सम्पर्क गरेर उसलाई नियन्त्रण मा लिई मैले पसिना बेचेर कमय को एक एक हिसाब को न्याय पाउनु पर्छ भन्नु भय को छ,
त्यसै ले हजुर हरु ले पढीसके पछी एक सेयर गरिदिनु होला ता कि हजुर को एक सेयर ले पिडित ब्यक्तिले न्याय पाउन सक्छ,
यम राना मगर सम्पर्क फोन नं. ९८६२१५९४१४ 9862159414
श्रीमान, डम्मर मगर हाल मलेशिया
फोन नं.+६०१८३७९२३१८ +60183792318
कृपया १ सेयर गर्दिनुहोला,
श्रीमान, डम्मर मगर हाल मलेशिया
फोन नं.+६०१८३७९२३१८ +60183792318
कृपया १ सेयर गर्दिनुहोला,
साभार: नेपाली भुमि

No comments