ताजा खबर

सबैको दिल को ढुकढुकी सागर यसरि पुगेछन नेपाल आइडलमा

Loading...
नेपाल आइडल टप ४ बाट आउट भएका थिए सागर आले । टप ४ सम्म पुग्दा सबै को मनमा बस्न सफल भैसकेका छन । अहिले चारैतिर चर्चा को सिखर मा पुगेका सागर लाई अहिले इन्टभ्यू र साङितिक कार्यक्रम गर्न भ्याइ नभ्याइ छ ।

सबैको दिल को ढुकढुकी सागर के भन्छ त हेर्नुस । उन्को नेपाल आइडल को यात्रा यस्तो भएको रहेछ ।

नेपाल मा नेपाल आइडल आउडैइ छ भन्ने खबर त उन्ले पाएका थिए रैछ । तर उन्लाई बिस्वास भएन, उन्का एक जना साथीले उन्को लागी थाहै  नदिइ फर्म भरेर सागर लाई नेपाल आइडलमा भाग लिन सहयोग गरेछन ।

सधै साथी हरुलाई गीत गाएर सुनाउने सागर लाई साथिले नै ठुलो सहयोग गरेको छ ।

हेर्नुस के भन्छन  सागर




Loading...

No comments