ताजा खबर

सागरको पारिश्रमिक सुन्दा निर्माता भए दङ्ग्, सागरको नयाँ गीत आउदै,


देश बिदेशमा दर्शक लाई आफ्नो गीतको पस्किरहेका चर्चित नेपाल अाइडलको टप ४ सम्म पुग्न सफल प्रतिस्पर्धि सागर अाले निकै नै ब्यस्त रहेका छन । पछिल्लो उन्को आफ्नै केहि गीत हरु पनि आइसकेको अवस्थामा सागर लोक पप , सालैजो , गितहरु बजारमा ल्याउने कुरा पनि उस्तै छ ।





भर्खर मात्र सागर ले नयाँ गीत गाएका छन जुन छिट्टै बजारमा आउने भएको हो । भ्यालेन्टाइन डे लाइ लक्षित गर्दै लभ थिममा तयार पारिएको गित पनि बजारमा अाउने तयारीमा छ ।

यसै प्रसँग मा सागर ले प्रती गित कती लिन्छन खुलासा गरिएको छ ।

No comments