सागरले अब अस्ट्रेलियामा पनि धमाका मचाउने
नेपाल आइडलका तीन लोकप्रिय प्रतिस्पर्धी सागर आले, सुरज थापा र केन्जलमेहर श्रेष्ठ अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जने भएका छन् ।
इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिएअनुसार जनवरी-७ मा पर्थ,जनवरी १४ मा ब्रिजबेन, जनवरी १९ मा सिड्नी, जनवरी २० मा क्यानभरा , जनबरी २५ मा मेलबर्न, जनवरी २७ मा तासमानिया र फेब्रुअरी २ मा डारबिनमा यो सांगीतिक यात्राको आयोजना हुने भएको छ ।



No comments