ताजा खबर

छ बर्षको बच्चाले युट्युब बाट कमाए १ अर्ब १० करोड


एक छ बर्षको बच्चा कती कमाउन सक्छ ? तपाइ भन्नुहोला कसरी कमाउन सक्छ यती सानो बच्चाले ।

तर छ बर्षको रेयान ले पैसा कमाउदै छ, त्यो पनि करोडौमा । हो, यूट्यूब मा खेलौना को रिव्यू गर्ने रेयान खेलौना रिव्यू गर्छन र उन्लाई युट्युब बाट पैसा आउछ ।

रेयान गत बर्ष ११ मिलियन डॉलर कमाए अर्थात १ अर्ब १० करोड़ नेपाली रुपैयाँ कमाए । यूट्यूबमा रेयान को भिडियोलाई करोड़ों दर्शक ले हेर्ने गरेका छन । मार्च, २०१५ मा शुरू गरेको रेयान को च्यानल को भिडियो आजको मिती सम्म १६ अरब भन्दा धेरै पटक हेरिसकिएको छ । रेयान को मात्र एक भिडियोलाई ८० करोड़ भन्दा धेरै जना ले हेरी सकेका छन । २०१६ मा १० लाख भन्दा धेरै सब्सक्राइबर्स कमाएका रेयान को चैनल मा आज एक करोड़ भन्दा धेरै सब्सक्राइबर छ ।

फोर्ब्स मैगज़ीन ले उन्लाई साल २०१७ को दुनिया को धेरै कमाउने युट्युब टप १० स्टार को सुचिमा राखेको छ ।



No comments