ताजा खबर

रबि लामिछानेलाई दिए दिल निशानी मगरले कडा जवाफी फायर ( भिडियो सहित )


सामाजिक संजालमा निकै चर्चित टिभी पत्रकार रबी लामिछाने आलोचित बन्न थालेका छन । अमेरिकन नागरिक भएको र नेपालमा ओभर स्टे गरेको भन्ने कुरालाई लिएर बिभिन्न ब्यक्तिहरु द्वारा आक्रमण हुन थालेका छन ।

पछिल्लो समय रबि लामिछाने र दिल निशानीको जुहारी चलिरहेको मिडियामा छरपस्ट देख्न सकिन्छ । उनि हरु एक अर्काको बिरुद्ध पोल खोलमा लागेको जस्तो देखिन्छ । रबि लामिछानेको क्रेज अहिले नेपालमा धेरै छ, जनताको साथ पाएको पनि ध्रुबसत्य हो जुन सामाजिक सन्जालमा देख्न सकिन्छ ।

दिल निशानीले रबी नेपाली नागरिक भन्ने प्रसङ्ग उठाएर नेपाली मन लाई आफु बिरुद्ध चिड्याए, जस्लाई अहिले सामाजिक संजालको पोस्ट र कमेन्टमा पनि देख्न सकिन्छ ।

अमेरिकन पासपोर्ट धारी भएको र रबि लामिछाने यस्तो पत्रकारिताले नेपालको राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी गरिरहेका छन दिल निशानी मगर ।

अर्को तर्फ उनि आफै भन्छन्, रबिले जे जस्तो काम गरी रहेका छन त्यो राम्रो छ, सराहनिय नै छ । तेस्तो काम हुनु पर्छ र तेस्को बिरोध मैले गरेको हैन तर कानुन सम्मत भएन भन्न खोजेको मात्र हु ।

उन्ले रबी को बारेमा धेरै कुरा हरु र प्रश्न खडा गरेका छन्, आउनुस हेरौ के भन्छन त दिल निशानी ।

दिल निशानीले रबिको बारेमा दिएको अन्तर्वार्ता को अंश

No comments