सागर आलेको अर्को नया गित 'बिर्सनै गाह्रो भो' ( भिडियो सहित )
Loading...
नेपाल आइडलको टप ४ सम्म पुग्न सफल सागर आले ले दोश्रो कोसेली लिएर आएका छन । मिठो स्वरका धनी सागर देश बिदेशमा स्टेजमा शोमा ब्यस्त रहेका कारण उन्लाई आफ्नो गीत ल्याउन समय लाज्ञो । नेपाली माझ लोकप्रिय सागर ले यस अघिपनी आफ्नो गीत लिएर आइसकेका छन ।
प्रबिन राइ र सागर आलेको स्वर रहेको बिर्सनै गाह्रो भो बोल को गीत र्याप भर्सनमा रहेको छ । जस्लाई वसाबी इन्टरटेन्मेन्टले भिडियो निर्माण गरेको छ ।
प्रबिन राइ र सागर आलेको स्वर रहेको बिर्सनै गाह्रो भो बोल को गीत र्याप भर्सनमा रहेको छ । जस्लाई वसाबी इन्टरटेन्मेन्टले भिडियो निर्माण गरेको छ ।
हेर्नुस भिडियो
Loading...

No comments