धुर्मुस सुन्तलिको म्युजिक भिडियो - धुर्मुस राजा सुन्तली रानी
Loading...
धुर्मुस सुन्तलिको पहिलो पटक साथ मा मोडल को रुप मा म्युजिक भिडियो देखिएका छन । राजेश पायल राइ को साथ मा अन्जु पन्त को स्वर रहेको "म जुन दिन देखी तिम्रो राजा बन्छु" भन्ने बोल को गीतमा धुर्मुस सुन्तली ले अभिनय गरेका हुन ।
दिनेश थापालिया शब्द लाई अर्जुन पोख्रेलले संगीत भरेका छन । जस्लाई सुबिहानी फिल्म्स ले निर्माण गरेको हो । यस भिडियो लाई धुर्मुस सुन्तलिले निर्देशन गरेका हुन ।
देश तथा बिदेशमा शुटिङ रहेको यस भिडियो लाई मोडल को रुप मा सिताराम कट्टेल र कुन्जना घिमिरे ले राम्रो अभिनरी गरेका छन ।
हेर्नुस भिडियोमा
Loading...

No comments