ताजा खबर

यी महिला जसले गरिन १० हजार जनासँग सेक्स


Loading...


तपाइ हरु लाई सुन्दा अचम्म लाग्ला, एक महिलाले  १०००० पुरुष सँग यौन सम्पर्क राखिन भन्दा । यस्तै कारणले गर्दा एक महिला अहिले चर्चामा छिन् । अष्ट्रेलियाकी ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो ले १० हजार मानिससँग सेक्स गरेको कुरा खुल्न आएको हो । उन्को आफ्नै जिबन मा आधारित किताब द सेक्रेट ट्याबु मा गरिएको खुलासाले गर्दा चर्चामा आएकी छिन ।

यौनकर्मी पेशा लाई अंगालेकी ग्वाइनेथले पछिल्लो १५ वर्षमा यौनपेशाको अनुभवलाई किताबमा उतारेकी हुन । किताबमा उनले अहिलेसम्म १० हजार मानिससँग सेक्स गरेको खुलासा गरेकी छिन् । उक्त किताबमा ग्वाइनेथले एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् ।

ग्वाइनेथले आफुमाथि सामुहिक बलात्कार भएसँगै उनले यौन पेशा अँगाल्ने निर्णय गरेकी थिइन्। किताबमा उनले आफ्नो जिवनका बिबिध उतारचढावका बारेमा उल्लेख गरेकी छिन् ।

दस हजार सँग यौन समपार्क राख्ने ग्वाइनेथले एक समय यौनपेशा छाडेर व्यवसायिक पाइलट बनेकी थियिन तर पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन फेरी उनि यौनपेशामा लागेको खुलासा गरेकी छिन् ।

ग्वाइनेथले अहिले भने पुर्ण रुपमा यौनपेशा छाडिसकेकी छिन् ।  अहिले उनी परिवारसँग छिन् र व्यवसाय पनि गर्छिन्। केवल जवान महिलाहरु मात्र यो पेशामा टिक्नसक्ने उनको अनुभव छ ।


Loading...




Loading...
एजेन्सी

No comments