यि युबती हिरोइन हैनन हुन न्युज रिपोटर्, तर छैनन हिरोइन भन्दा कम
Loading...

आफ्नो बोल्ड र बिंदास रुपका कारण हजारौ को मन चोर्न सफल एक युबतिको नाम हो यानेट गार्सिया। मेक्सिको कि वेदर च्यानलमा कार्यरत २६ बर्षिया यार्नेट गार्सिया हिरोइन भन्दा कम छैनन ।
उन्को इन्स्टाग्राममा मात्र ५२ लाख भन्दा बढी फलोवर हरु रहेका छन ।
तपाइले हरुले बोल्ड र बिंदास हिरोइन हरुलाई सयौ पटक देख्नु भएकै होला तर एक न्युज रिपोटर पनि यसरि आफ्नो रुपका कारण चर्चा मा आएको पहिलो पटक देख्नु भयो होला ।
यती सारो बोल्ड र सुन्दर फिगर का कारण हजारौ लाई आफ्नो फ्यान बनाउन सफल यानेट गार्सियालाई देखेर तपाइ पनि मोहित हुनु हुनेछ ।
बोल्ड र सुन्दर शरिर कै कारण यिन्को तस्बिर सोशल मीडियामा बेलाबेलामा भाइरल हुने गरेको छ। मौसम च्यानल को एन्कर हुन यानेट गार्सिया, यिनी मौसम संबन्धी समाचार सुनाउछिन्।
यो पनि पढ्नुस्:
यानेट गार्सिया कै कारण वेदर चैनल लाई धेरै दर्शक ले हेर्ने गरेका छन । हिरोइन भन्दा कम नभएकी यानेट गार्सिया कै कारण यो च्यानल को टिआरपी पनि बढ्दो छ । जस्को एक झालक पाउन का लागी भएपनी दर्शक हरु यस वेदर न्यूज चैनल लाई हेर्ने गरेका छन ।
Loading...








No comments