‘सुनकेशरी’मा ऋचा शर्मा देखियिन यस्तो डरलाग्दो रुपमा
Loading...

चलचित्र ‘सुनकेशरी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री ऋचा शर्माको आफ्नै निर्माण तथा अभिनय रहेको ‘सुनकेशरी’मा ऋचा शर्माको डरलाग्दो लुक्स देखाइएको छ । 'सुनकेशरी’ हरर जनरामा मा बनेको पोस्टर हेर्ने जस कसैले अनुमान सजिलै लगाउन सक्छ ।
अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधिलाई समेटिएर कथामा उतारिएको अस्ट्रेलियामा सुनकेसरिको छायाङ्कन अस्ट्रेलियामा गरिएको हो।
२ करोडको बजेटमा निर्माण हुने सुनकेसरी लाई अभिनेता अर्पण थापाले निर्देशन गर्दैछन भने ऋचा शर्मा र भीम न्यौपाने मिलेर निर्माण गर्न लागेका हुन । सम्पादनको काम भइरहेको सुनकेशरीमा ऋचा शर्माको साथमा भीम न्यौपाने, रबिन्द्र झा लगायत अन्य कलाकारको अभिनय देख्न पाइने छ ।
Loading...

No comments