ताजा खबर

मध्यरात बिच सडकमा अनमोल यस्तो रुपमा देखिए

Loading...


अहिले का सुपरस्टार मानिएका नायक अनमोल केसी बिच सडकमा मध्यराती रिसाएको एक फोटो अहिले देख्नमा पाइयो । आखिर किन रिसाए त अनमोल केसी किन तेस्तो फोटो खिचियो । यसो बुझ्दै जादा बास्तब मा त्यो फोटोको सत्यता अनमोलको फिल्म सुटिङ का क्रम मा खिचिएको रहेछ ।

लामो समय देखी निर्माण भैरहेको अनमोल केसी अभिनित चलचित्र ‘कृ’को छायाँकन को दृश्य रहेछ । सो चलचित्रको छायाँकन फेरि सुरु भएको रहेछ । पटक पटक रोकिदै आएको र चलचित्रको रिलिज डेट सारिदै आएको थियो । फेरी अहिले छायाँकन राजधानीमा सुरु गरिएको हो ।

राजधानीको सडकमा मध्यरातमा छायाँकन भइरहेको चलचित्रको द्धन्द्धका दृश्यहरु चलचित्रका द्धन्द्ध निर्देशक चन्द्र पन्तले आफ्नो फेसबुकबाट सार्वजनिक गरेका छन । सुवास गिरि र भुवन केसीले निर्माण गरिरहेको चलचित्रका दृश्यका केही तस्बिर पन्तले सार्वजनिक गरेका हुन । तस्बिरमा अनमोलको एक्सन लुक्स देख्न सकिन्छ ।

समयमा छायाँकन सकिन नसक्दा पटक पटक रिलिज मिति सर्दै आएको ‘कृ' लाई सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसको एशोसियशनले निर्माण गरिरहेको छ । प्रमुख भूमिकामा अनमोल अनमोलसँगै अदिति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना लगायत अन्य कलाकारहरुको अभिनय देख्न पाइने छ ।




Loading...

No comments