ताजा खबर

सावधान ! जथाभावी यस्ता एप्स डाउनलोड हुन्छ खतरनाक्, हटाए राम्रो

Loading...


स्मार्टफोन् हाम्रो जिबनको अभिन्न अङ्गा बनिसकेको छ, कम्से कम अहिले को लागी त यस बिना हाम्रो जिबन चल्दैन भन्दा फरक पर्दैन । मानिस हरु स्मार्टफोनमा जथाभाबी एप्स हरु डाउनलोड गर्ने गर्दछन तर उनि हरुलाई थाहा छैनकी गलत एप्स परेको खन्डमा सोही एप्स बाट ह्याकर हरु तपाइको फोन ह्याक गरेर फोन मा रहेको तपाइको सबै महत्वपूर्ण डिटेल हरु चोर्न सक्छन ।
गूगलले बेला बेला खतरनाक ऐप्स हटाउने गरेको छ भने बेला बेला गूगलले सबै अन्ड्रोइड युजर लाई ऐप्स डाउनलोड हेरेर मात्र गर्न सल्लाह दिने गरेको छ। गूगल कै भाषा मा पनि ऐप्स कै प्रयोग गरी स्मार्टफोन मा भाइरस अटैक हुने गरेको छ।


यो पनि पढ्नुस्:
खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय 
यिनी हरुले तपाइको फोन को महत्व पूर्ण डिटेल चोरी गर्न सक्छन्, एसैले यि ऐप्स यदी भएको खन्डमा आजै हटाएमा राम्रो ।
यो ऐप्समा फ्रड ऐड आउने गर्दछ, जस्ले तपाइको फोनमा भाइरस का अटैक हुन सक्दछ ।
प्ले स्टोर बाट हटाइएको यि सबै ऐप्स हरु चाइनिज ऐप्स हरु थिए।
गूगलको सिक्युरिटी कंपनी ले यि मध्य धेरै ऐप्समा मालवेयर पत्ता लगाएको थियो ।
यी हुन ति २० एप्स हरु जस्लाई डाउनलोड गर्दा तपाइको फोन खतरा मा पर्न सक्छ । 
judy's spa Salon
Chef Judy : Picnic Lunch Maker
Fashion Judy
Animal Judy
Animal Judy : Dragon Care
Chef Judy : Halloween Cookies
Animal Judy : Rabbit care
Fashion Judy : Vampire style
Animal Judy : Nine Tailed Fox
Animal Judy : Sea Otter Care
Fashion Judy Wedding day
Animal Judy Rudolph Care
Judy's Hospital : Pediatrics
Fashion Judy : Twice Style
Animal judy : Fennec Fox care
Animal judy : Dog Care
Fashion Judy : Couple Style
Animal Judy : Cat Care
Fashion Judy : Halloween Style
Chef judy : Dalgona Maker

Loading...

No comments