यी महिला यती सुन्दर छिन्, तर पनि केटाहरु यिनिबाट टाढा भाग्छ्न
Loading...
प्राय गरी युबक हरु आफ्नो जीवन साथी को रूपमा सुन्दर महिलालाई रोज्ने गरेको देखिन्छ । तर एक महिला यस्तो पनि छ, जो अत्यन्तै सुंदर छ, उनको अनुहार सुन्दर छ, मुस्कन उत्तिकै सुन्दर छ, जिउडाल पनि मिलेको छ तर पनि यो महिला सँग कोही बिबाह गर्न चाहदैनन । यहाँ सम्म कि यि महिला लाई डेटिङमा पनि लान कोही तयार हुँदैनन ।
३४ वर्षीय एलिसन डेनियलले हाल मात्र एक कलेजमा एडमिशन भएकी थियिन्, जहाँ कुनै पनि केटाहरु उनि सँग बोलचाल सम्म गर्न पनि तयार भएनन । एलिसन एकदम सुन्दर छिन तर पनि उनि सिङल छिन । एलिसन सँग बिबाह त परै जाओस डेटिङ सम्म गर्ने कोही भेटिएन ।
यो पनि पढ्नुस्:
एलिसन ले आफु सिंगल हुनु र केटाहरु आफु बाट टाढा भाग्नु को कारण खोलेकी छिन । खासगरी एलिसन लाई केहि बर्ष पहिले कैंसर रोग लागेको थियो । जस्को उपचार पछी ठीक पनि भएको थियो । तर यस्तो प्रकार को अनौठो कैंसर रोग लाग्ने उनि संसार कै पहिलो ब्यक्ती थियिन ।
एलिसन ले केन्सर को उपचार गराइ सकेको र ठिक पनि भैसकेकी छिन तर उनको कैंसर रोग बारंबार बल्झेर फिर्ता आउने गरेको छ । जब पहिलो पटक उनको कैंसर ठीक ठिक भयो, त्यस पछी फेरी पनि दुइ पटक यो रोग बल्झेर फिर्ता आइसकेको छ अब उन्लाई यो डर छ कि चौथो पटक बल्झेर फेरी फिर्ता नआओस ।
उन्लाई थाहा छ यसै बिमारिको कारण ले गर्दा केटाहरु उनि बाट टाढा भाग्छन ।कोही उनि सँग बिबाह गर्न तयार हुँदैनन ।
Loading...


No comments