अर्बपती मुकेश अ्ंबानीको छोरीको अनौठो शौख्, लगाइन १ अर्ब ५० करोडको एउटै ड्रेस
Loading...

हाल मात्र ईशा अम्बानी ले यस्तो ड्रेस खरिद गरेको छ, जस्को मुल्य सुन्दा नै होस उड्ने छन । हो यो ड्रेस को मुल्य रहेको छ १ अरब ५० करोड रुपैयाँ । ईशा अम्बानी यस्तो महँगो ड्रेस लगाएर देखिको भने पहिलो पटक हैन ।

ईशा अंबानी मुकेश अंबानी को एउटा मात्र छोरी हो जस्को हर रहर मुकेश अ्बानी ले पुरा गर्ने गरेको छ । ईशा अंबानी भारत को सबै भन्दा कम उमेरको करोड़पति मा पर्छिन्, जस्ले मात्र १६ बर्ष को उमेरमा ८ अर्ब रुपैयाँको कंपनी को मालिक बनेकी छिन्।

सोच्दै हुनु हुन्छ ईशा अंबानी को ड्रेसमा यस्तो खास के छ जस्ले यस लाई यती महँगो बनायो ? सुन्दा आश्चर्य लाग्ला यो ड्रेसमा भरी पुरै प्योर डायमंड् ( हिरा ) ले बनेको छ । जुन एक टुक्रा हिरा हामी लाई देख्न मुस्किल पर्छ उन्ले आफ्नो ड्रेस भरी कलात्मक रुपमा प्रयोग गरेकी छिन ।
तपाइलाई अझ यो सुन्दा झन आश्चर्य लाग्ला, यो ड्रेस नै उन्को जिबनमा सबैभन्दा महँगो ड्रेस भने हैन ईशा अंबानी ले यस भन्दा पनि पहिले ३ अर्ब १० करोड रुपया ( भा रु १ अरब ९० करोड़ ) को ड्रेस किनेर लगाइ सकेकी छिन ।

सन्सारकै धनी मध्य पर्ने मुकेश अंबानिकी छोरी को लागी १ अर्ब ५० करोड़ को ड्रेस लगाउनु कुनै ठुलो कुरै भएन। आखिर भविस्यमा ईशा अंबानी पनि अर्बपती कै सुचिमा पर्ने सम्भावनी पनि उत्तिकै छ ।
Loading...

No comments