ताजा खबर

राजु गिरीले फेरी फिल्म बनाउदै ल्याए, साढे ३ करोडकी हट हिरोइन

Loading...


अर्चना पनेरु पोर्न स्टार बन्छु भन्ने जस्तो लाई लिएर जिस्म चलचित्र बनाइ सकेका छाडा र उच्छिङ्खल फिल्म बनाउने निर्देशक का रुपमा नाम कहाँलिएका निर्देशक हुन राजु गिरी । जस्ले फेरी एउटा नयाँ फिल्म बनाउने घोषणा गरेका छन । फिल्मको नाम रहेको छ – ‘म्याड लभ’ । हिरोइनलाई फिल्ममा नाङ्गो बनाउन खप्पिस राजु गिरीले यस चलचित्रमा हिरोइन को रुपमा नयाँ अनुहार एलिना रायमाझी भित्र्याउदै छन । निर्देशक राजु गिरी सहित फिल्म को टोली छायङ्कनका लागी आगामी ३० गते थाइल्याण्ड जादैछन्।

बिगत मा पनि धेरै फिल्म बनाइ सकेका राजु गिरी को यस चलचित्रको बजेट भने साढे तिन करोड रहेको जनाएको छ । नेपालको सानो बाजारमा यती ठुलो बजेटमा निर्मित चलचित्रले कसरी आफ्नो लगानी उठाउला त्यो हेर्न रोचक हुनेछ । प्राय जसो हिरोइन नङ्याएयार सानो बजेट मा फिल्म बनाउने निर्देशक ले यती ठुलो बजेट मा चलचित्र बनाउदा कतै निर्माता नै नाङ्गिने त हैन, यो ठुलो प्रश्न को उत्तर त फिल्म रिलिज भएको दिन थाहा नै हुनेछ ।

यस चलचित्रका हिरोइन एलिना रायमाझी ले बिगत का राजु गिरिको चलचित्रमा अङ्गप्रदर्शन  कती हद सम्म देलिन त, राजु गिरी ले कती हद सम्म नाङ्याउलान त्यो त चलचित्र हेरेपनी नै थाहा होला ।



Loading...

No comments