बेरोजगारलाई खुशीको खबर्, सरकारले नै बनाइदियो जागिर खोज्ने सजिलो बाटो
Loading...

के तपाइ बेरोजगार हुनुहुन्छ ? चिन्ता नगर्नुस ? अव सरकारले नै तपाइ हामिलाई जागिर पाउन सजिलो बाटो बनाइ दिएको छ । बेरोजगारलाई जागिर र उद्योगलाई कामदार खोज्न सरकारले अनलाइन पोर्टल http://jobkhoj.gov.np सञ्चालनमा ल्याएको छ, जस्ले बेरोजगार र रोजगारदाता दुबै लाई सजिलो हुने भएको छ ।
सरकारी स्तरमै सन्चालित यो साइटमा जागिरको को लागी विबरण राख्न सकिन्छ, रोजगारदाताले कामदार छन्न पाउने अवसर पाउछ ।
काम र जागिर खोज्न कहाँ जाने भनेर सोची रहेका सम्पूर्ण का लागी यो साइट बरदान नै साबित हुनेछ । जस्का कारण आफ्नो दक्षता अनुसार जागिर पाउन हदै सम्म सहयोग पुग्ने देखिन्छ ।
हरेक आबेदन कर्ता ले आफ्नो योग्यता, अनुभव सहित सम्पूर्ण विवरण सहित राखिदिदा रोजगार दिने लाई पनि सजिलो हुनेछ। नेपाल पनि बिस्तारै बिकास क्रम मा रहेको अवस्थाअमा अरु पनि सयौ जब साइट छ तर यस्ले थप योग्दान दिने मा कुनै सन्का छैन ।
अहिले पनि यो साइट मा धेरै सन्ख्या मा जागिर उपलब्ध रहेको देख्न सकिन्छ ।
सरकारी स्तर बाट गरिएका सम्पूर्ण काम हरु सफल हुन सकिरहेको देखिन्न किनकी राज्नैतिक हस्तक्षेप र नाताबाद कृपाबाद ले र खुट्टा तान्ने प्रबृतिले यो क्षेत्र अछुतो रहोस जनताले प्रबिधी को फाइदा उठाउन पाओस ।
सजिलो सँग जागिर खोज्न यहाँ जानुस : http://jobkhoj.gov.np
Loading...
No comments