ताजा खबर

भेटियो एक खुट्टे बालक, बन्यो आमाको लागी पैसा कमाउने भाडो, हृदय बिदारक ( भिडियो सहित )


Loading...


पोखराको लेकसाइड फेवा ताल को किनारमा एउटा अचम्मको बालक भेटिएको छ । बालक को एक मात्र खुट्टा छ त्यो पनि पुरा खुट्टा हैन घुडा मुनी सम्म को मात्र । अर्को पट्टी को खुट्टा छैन । जन्मजात नै तेस्तै जन्मेका बालक को नाम भने रोहित रहेको जानकारी मा आएको छ । हेर्दा हर कसैलाई यो दृश्य हृदय बिदारक लाग्न सक्छ ।

सो एक खुट्टे बालक सजिलो सँग हिडडुल गर्न सक्छन तर उन्को भविस्य भने अन्धकारमय नै देखिन्छ, किनकी उनि उन्को आमाको लागी पैसा कमाउने भाडो बनेको छ । दिन भर छोरोलाई लिएर माग्न बस्ने आमाले दैनिक छोरो कै बहाना मा हजारौ रुपैयाँ आम्दानी गर्ने गरेकी छिन ।

अब यसरि नै सधै उन्को आमा को पैसा कमाउने भाडो मात्र बनाउने हो या, तर उन्लाई उन्की आमाले सिक्षा दिक्षा दिने कमै सम्भावना रहेको हाम्रो आकलन छ । यस्तो दिन कसैलाई नि नआओस । हेर्नुस हृदय बिदारक बालकको त्यो दृश्य जस्ले तपाइ लाई अबस्य दुखी बनाउने छ ।

भिडियो

Loading...

No comments