ताजा खबर

बन्ने भयो छक्का पन्जा ३, दिपक राज गिरी ले गरे घोषणा

Loading...


गत वर्ष ‘छक्का पंजा’ को सफलता यस बर्षा ‘छक्का पंजा २’ को अपार सफल भाई रेकर्ड तोड्न सफल भएपछी निर्माण पक्षले अब अर्को चलचित्र छक्का पन्जा सिक्वेल फेरी बनाउने घोषणा गरेकोछ। छक्का पन्जा चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकमार्फत ‘छक्का पन्जा ३’ बनाउने घोषणा गरेका हुन् ।

बताइएअनुसार ‘छक्का पंजा’ र ‘छक्का पंजा २’ निर्देशन गरेकी दिपाश्रीले नै यस चलचित्रलाई निर्देशन गर्नेछिन्। छक्क पन्जा २ मा समिक्षक र दर्शकहरुले देखाएका केहि त्रुटी गल्तीहरु सच्याउँदै चलचित्र ‘छक्का पन्जा ३’ बनाउने फेसबुक मार्फत छन् ।
Loading...

No comments