ताजा खबर

आखिर किन गर्छन नेपालीहरु आत्महत्या अमेरिका मा ?

Loading...

अमेरिका सपना को देश हो । तर जती त्यहाँ जान गाह्रो छ, त्यहाँ पुगी सकेपछी जिबन धन्न पनि तेती नै गाह्रो छ । नेपाल बाट हेर्दा को अमेरिका र अमेरिका बाट हेर्दा को अमेरिकामा आकास जमिन को फरक छ । तेसैले पनि दिनहु जसो अमेरिका मा आत्महत्या गर्ने गरेका छन । जस मध्य  नेपाली मात्र पर्ने गरेका छन ।

आखिर किन गर्छन त आत्महत्या अमेरिका मा ? 
यो प्रश्न सुन्दा अनौठो लागे पनि सत्य हो । अमेरिका पुगिसके पछी जिबन कठिन छ तेती सहज छैन जती हामिले सोच्छौ । सपना लिएर कोही अमेरिका जान्छ उस्ले तेसबाट बिमुख हुनु पर्दा  र अरु को आसा लाई परिपुर्ती गर्न नसक्दा उस्मा निरासा छाउने गर्छ । बिसेश गरी नेपाल बाट स्टुडेन्ट भिसामा जाने कालीलो उमेरका युबा हरु बढी जसो आत्महत्या जस्तो काम गर्ने गरेको पाइएको छ । एका तिर पढाई को बोझ्, अर्को तिर कारीयर बनाउने अनि नेपाल मा पैसा पनि पठाउनु पर्ने दबाब । यि सबै का बिच पेलिएको युबा को सहज हुँदैन अमेरिकि जिबन ।

अहिले का युबाहरु आफ्नै रोजाइ र खुशीले बिदेश पढ्न आएको कारणले पनि बाबुआमालाई आफ्नो दुख भन्न वा देखाउन पटक्कै चाहदैनन । जब दुख पर्न थाल्छ तब बिस्तारै बाबुआमाले दिएको मायाप्रेम र शुख सुबिधाको याद भने पक्कै आउन थाल्छ । तेहि मायाप्रेमको भारिले थिचिएर पनि आफ्नो दुख बाबुआमा लाई भन्न डराउछन र आफु भित्र भित्रै पिल्सिएर बस्छन । यती बिकसित ठाउमा केहि गर्न नसक्ने आफु लाई उनि हरु दोषी मान्न थाल्छन । यस्तै कुरा हरु को उपज बन्दछ अमेरिकामा आत्महत्या ।

चाहे त्यो तपाइ विद्यार्थी भिसामा जानुस या डिभी परेर, अन्य भिसामा । अमेरिका भन्दैमा तेसै सोच्दै नसोची हाम्फाल्ने हरुले भने सोच्न पर्ने भएको छ । अमेरिका मा पैसा को बोट छ भनेर अमेरिका आउने हरुलाई अमेरिका निवासी नेपाली राम प्रसाद खनाल ले लाईव मार्फत सबै लाई अनुरोध गरेका छन ।


Loading...

No comments