देखिए सागर आले नेपाल आइडल बिजेता भन्दा पनि भाज्ञमानी
Loading...
पहिलो पटक भएको नेपाल आइडलमा टप ४ भएका सागर आले सबैभन्दा भाग्यमानी प्रतिस्पर्धी साबित भएका छन । हुन त नेपाल आइडल जित्नु नाम कमाउनु पनि ठुलो कुरा हो । बुद्ध लामा नेपाल आइडल बनिरहदा सागर आलेमगर चौथो स्थानबाटै बाहिरिए का थिए । आफ्नो समुदायको ठुलो साथ र सहयोग पाएका सागरले झण्डै करोड भन्दा बढी आर्थिक उपहार समेत प्राप्त गरे ।
बैदेशिक रोजगार को डिमान्ड हेर्न यहाँ क्लिक गर्नुस
नेपाल आइडल बाट बाहिरिएदेखिनै सागर आलेलाई भ्याई नभ्याई छ, कहिले देश त कहिले बिदेश को कार्यक्रममा । आफ्नो मर्जिका मालिक सागर आले जहाँ दर्शक ले अनुरोध गर्छन त्यहाँ आफ्नो साङ्गितिक कोसेली लिएर जाने गरेका छन । कहिले कोरिया कहिले मलेसिया त जादै छन अरु धेरै देश पनि । हरेक कार्यक्रम गरे बापत ५-७ लाख पाउने गरेका सागर अहिले करोड मा खेल्ने भैसकेका छन । आफ्नो फ्यानहरु को सधै नजिक हुन पाए सागर आले ।
नेपाल आइडलका मुख्य तीन बिजेता बुद्ध, निशान र प्रताप को जिबन शैली भने केहि फरक छ । नेपाल आइडल जिते देखी नै अहिले सम्म कुनै पनि मिडिया मा एक इन्टर्भ्यु सम्म आएको छैन उनि हरुको । यसै लाई आधार माने हो भने पनि आयोजकको परिवन्दमा परेको देखिन्छ उनि हरु । नेपाल आइडल ले जे सोच्छन जे भन्छन जता भन्छन तेतै गएर उनि हरु को अनुसार गर्नु पर्ने देखिन्छ । यस बाट बुद्ध का फ्यानहरु पनि तेती खुशी देखिन्नन अचेल । चाहेर पनि आफ्नो फ्यान लाई भेट्न नेपाल आइडल को अनुमती चाहिन्छ बुद्ध लाई, आयोजककै अनुसार पनि नेपाल आइडल का टप ३ प्रतिस्पर्धी प्रडक्ट हुन जस्को संरक्षण नेपाल आइडल ले गर्छ ।
# संगै जन्मेका जुम्ल्याहा बच्चाका बाबु पनि फरक-फरक
टप तीनमा पुगेका तीनै जनालाई आफूखुशी देश तथा बिदेश मा कन्सर्ट गर्न पाउदैनन्, अनुमति चाहिन्छ नेपाल आइडल को किनकी उनिहरु कन्ट्र्याक्ट मा बाधिएका छन । सागर नेपाल आइडल को कन्ट्रक्टमा पर्दैनन जस्ले गर्दा सागर आफु खुशी काम गर्न पाउने छुट छ । बुद्ध, निशान र प्रतापलाई अन्तर्वाता दिन समेत अनुमति चाहिन्छ । उनीहरु आफू परिबन्दमा परेको खुलाउँदैनन् । बुद्ध त उपाधि विजेता भयो, निशान र प्रतापलाई भने सागर देश दौडाहामा निस्केर लाखौं नेपालीको मन सँगै धन जुटाईरहँदा मनमा केहि खड्कनु स्वभाविक हो ।
पत्रकारले प्रश्न सोधिरहँदा निशान र प्रतापको अनुहारमा एक्कासी चमक आएको र हाँसेको देख्न सकिन्थ्यो । प्रतियोगता सकिएपछि पनि नियमानुसार नै आयोजकले आफ्नो प्रोडक्टलाई संरक्षण गर्छ आयोजक स्विकार्छन । तर सागर अन्तर्राष्ट्रिय भ्रमणसँगै एकै कार्यक्रमको दशौं लाख लिईरहँदा उनीहरुलाई खुम्चिएर बस्नुपरेको पीडा चाहिँ प्रष्ट छ । नेपाल आइडल को आयोजक ले हरेक कन्सर्ट बाट आउने सानो हिस्सा मात्र टप ३ लाई जाने त पहिले नै खुलाईसकेको छ ।
५० लाख बढि आर्थिक सहयोग पाएका सागर लाखौं लिएर कन्सर्ट गरिरहेका छन् । दर्शक बाट माया तथा उपहार पाईरहेका छन् । लोक गीत समेत गाउन सक्ने एकमात्र प्रतियोगी भएका कारण उनको गाउँ गाउँसम्म फ्यान बढी रहेको पनि देखिएको छ । टप थ्री हुनुभन्दा टप फोरमा बाहिरिएर पनि यति धेरै माया पाउँदा सागर उत्तिकै मख्ख छन् ।

No comments