अमेरिका जाने अन्तिम मौका, खुल्यो डिभी लोटरि यसरि भर्नुस घरै बसी बसी
Loading...

अमेरिका जाने सपना कस्को नहोला, सपना को सन्सार भनेर चिनिने देश अमेरिका सबै को रोजाइ को देश हो । तर जती गाह्रो सपना पाउन छ उत्तिनै गाह्रो छ अमेरिका जान ।
लाखौ तिरेर पनि अमेरिका जान्छु भन्दा जान पाइदैन, कती ले लाखौ खर्च गरेर पनि दलाल को हात मा फसेर बसेका छन त कती ले लुकी छिपी अमेरिका जाने नाम मा आफ्नो ज्यान नै फाल्न समेत परेको कुरा सुन्नमा आएको छ ।
तर अमेरिका जाने सबै भन्दा सजिलो तरिका भनेको डि भि लोटरी भरेर जाने नै हो । अमेरिकन डि भि बर्षै पिच्छे खुल्ने गरेको छ । बर्सेनी अमेरिका ले ५०००० बिदेशी लाई आफ्नो देश मा ग्रीन कार्ड दिने गरेको छ । तर सम्भवत यो डि भि अन्तिम पल्ट नै हुन सक्ने आकलन गरिएको छ । ट्रम्प सरकार ले डि भि प्रोग्राम लाई बन्द गर्ने घोसना गरिसकेको छ ।
यो डि भि लाई नछुटाउनु होला सायद अर्को पल्ट तपाइ ले भर्न पाउन सक्नु हुन्छ पनि अथवा डि भि नै बन्द होला नखुल्ला पनि केहि भर छैन ।
यसरि भर्नुस अमेरिकन डिभी लोटरि, घरै बसी बसी अमेरिका जाने अन्तिम मौका हुन सक्छ , सदुपयोग गर्नुस ।
हेर्नुस कसरी भर्ने ( Step by Step )
Loading...
No comments