ताजा खबर

हस्पिटल हिडेकी श्रीमती नफर्केपछी श्रीमानको बिचल्लि, मलेशिया बाटै पोखे यस्तो पिडा | Nepali News

Loading...


दशै मा टिका थाप्न ससुराली आएको बेला हस्पिटल हिडेकी श्रीमती नफर्केपछी मलेसियामा रहेका उन्का श्रीमानको बिचल्ली भएको छ । भित्रै देखी माया गर्ने यस्तो श्रीमन आफु रहेको र आफु परिवार कै लागी बिदेश मा भएको उन्ले शृमती लाई अनुरोध गरेका छन । यस्तो अनुरोध गर्ने ति युबा हुन राज कुमार सापकोटा, जो मलेसिया मा कार्यरत छन ।

जहाँ भएपनी जस्तो हाल मा भएपनी घर फर्कन ति युबाले अनुरोध गरेका छन । मलेशिया को पेनाङ बाट श्रीमानले यस्तो पिडा पोख्दै आफ्नो २ बच्च लाई सम्झेर शृमती लाई फर्कन अनुरोध गरेका हुन ।


Loading...

No comments