बुद्ध, निशान र प्रताप ले तताउदै युएइ, दुबई र अबुधाबिमा कन्सर्ट हुँदै
Loading...
दशै सकिए लगत्तै नेपाल आइडल को टिम सकृय भएर काम मा लाग्न थालेको छ । अब नेपाल आइडल को बिजेता हरुको कन्सर्ट को सिलसिला सुरु भएको छ । तेही योजना अनुसार नेपाल आइडल को टिम अहिले यु ए इ को अबुधाबी पुगेको छ । नेपाल आइडल टिमको कन्सर्ट आबुदाबी र दुबईमा हुने भएको ले उनि हरु दुबई पुगेका हुन । आउने सुक्रबार र सनिबार दुबई र अबुधाबी मा लाईव इन कन्सर्ट हुँदै छ ।
अबुधाबी को नेसनल थिएटरमा सुक्रबार दिन को ३ बजे पछी सुरु हुनेछ भने सनिबार दुबईमा द स्प्री क्लब मा बेलुकी ७ बजे पछी सुरु हुने आयोजक ले जनाएको छ ।
जहाँ बुद्ध लामा, निशान भट्टराइ, प्रताप दास्, अफ्सर अलि, र सुशिल नेपाल लगायत अरु पनि कलकार रहेका छन ।
अबुधाबी को एयरपोर्ट मा सबै टिम का सदस्य लाई यु ए इ का आयोजकहरुले स्वागत गरेका छन । यस्तो देखियो दृश्य

No comments