ताजा खबर

ऐतिहासिक चलचित्र ‘पद्यमावती’ ट्रेलर सार्वजनिक, शाहिद र दीपिका मुख्य भूमिकामा

Loading...


निकै नै चर्चामा रहेको हिन्दि ऐतिहासिक चलचित्र ‘पद्यमावती’ ट्रेलर सार्वजनिक भएको छ । ऐतिहासिक चलचित्र 'पद्यमावती’लाई थ्री डि अनिमेसन प्रयोग गरी निकै नै आकर्षक बनाएको देखिन्छ ।

बहुप्रतिक्षित चलचित्र अभिनेत्री दीपिका पादुकोण सगै रणवीर सिंह र साहिद कपुर को मुख्य भूमिका  रहेको छ । चलचित्रमा शाहिद कपूर रानी ‘पद्मावती’ को पति राजा रावल रत्न सिंह भूमिकामा देखा पर्दै छन् भने अभिनेता रणवीर सिंह सुल्तान अलाउद्दीन खिलजीको भूमिका देखा पर्दै छन् ।

एनिमेसन प्रयोग गरी यो चलचित्र लाई सान्दार तरिका ले प्रस्तुत गरिएको छ । बाहुबली जस्तै एतिहासिक कथा मा आधारित चलचित्र "पद्यमावती" को कमाइ पनि बाहुबली को जस्तै सान्दार हुने आकलन गरिएको छ ।

डिसेम्बर १ मा रिलिज हुने यस चलचित्रका निर्देशक सन्जय लीला बन्साली रहेका छन ।

Loading...

No comments