ताजा खबर

हिमेश रेशमियाको कन्सर्टमा यसरि झुमे सेलिब्रेटी देखि युवा युवती सम्म

Loading...


बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार बेलुकी वर्ल्ड ट्रेड सेन्टरको ‘कर्मा बार’ मा आफ्नो प्रस्तुति दिएका छन्।रातको करिव ११ पुगेका हिमेश रेशमियाले उपस्थित २ सय बढी युवायुवतीलाई आफ्नो गीतमा नचाए।नेपाल र नेपालीलाई नमन गर्दै हिमेशाले झन्डै २ घण्टा दर्शक संगै झुमे। हिमेशको कन्सर्टमा सहभागी हुन अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी पुगेका थिए।

हेर्नुस भिडियो 



Loading...

No comments