ताजा खबर

नेपाल अाइडल बिजेताहरु असोज ३० को कन्सर्ट गर्न पुगे उर्लाबारीमा

Loading...

नेपाल आइडलका टप ३ प्रतिस्पर्धी सहित सन्ध्या जोशी असोज ३० गते कन्सर्ट गर्न उर्लाबारीमा पुगेका हुन । पोखराको सांगेतिक प्रस्तुति पछी उर्लाबारीमा गर्ने योजना अनुरुप नै पुगेका हुन । निशानको शहरको रुप मा परिचित उर्लाबारी नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दास सहित सन्ध्या जोशी पुगेका हुन ।

नेपाल आइडलको प्रतिस्पर्धी हरुको पहिलो  साङितिक प्रस्तुती बन्नेछ यो कन्सर्ट ।  ग्लोबल युर्थ क्लव आईतबारेको आयोजनामा हुन लागेको यो कार्यक्रममा उर्लाबारीका दर्शकले पहिलो पटक सुन्न पाउने भएका छन् ।

Loading...

No comments