आधा शरीर मा पोलिएकी बालिका उपचारका लागि रकम अभाव
Loading...
उर्लाबारी–१ झारसाँदीकी एक बालिका आर्थिक अभावका कारण उपचारको पर्काइएमा छिन् । असोज १३ गते शुक्रबार तातो पानीमा अचानक परेपछि सिकिस्त बनेकी दुई वर्षिय आश्मा महतोको उपचार हुन सकिरहेको छैन ।
कमजोर आर्थिक अवस्था भएकी स्थानीय कुमारी महतोकी कान्छी छोरी यी बालिकाको शरिरको बा“या भाग पुरै जलेको छ । बालिकालाई सामान्य उपचार गरेर घरमै राखिएपछि स्थानीयवासीले बालिकाको उपचारका लागि सबै समक्ष सहयोगको अपिल गरेका छन् ।
महतो परिवार झारसादीमा दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका छन् । संसार देख्न पाउने उमेरमा बालिकाको यो अवस्था हेरेर उपचार गराउनका लागि पीडितले अाग्रह गरे ।
बालिकाको उपचारमा सहयोग तथा थप जानकारीको लागि माथी 9862069717 अथबा 9851108538 मा सम्पर्क गरेर उपचारमा सहयोग पुर्याइदिनुहुन अनुरोध छ
पुर्बेली न्युजको फेसबूक बाट
उपचारमा सहयोग तथा थप जानकारीको लागि
9862069717
9851108538
उपचारमा सहयोग तथा थप जानकारीको लागि
9862069717
9851108538



No comments