सुस्मा कार्कि को सलमान खानको जम्का भेट लन्डनमा
Loading...

बलिउडका स्टार सलमान खान सँग नायिका सुस्मा कार्कीले खिचेको फोटो अहिले चर्चामा छ ।
बिजया दशमीको अवसर पारेर शुभकामना साँझमा कार्यक्रममा सहभागी हुन लण्डन पुगेकी थियिन सुष्मा कार्की । यही समय मा ‘दबंग टुर युके’को टिम सँग बेलायत पुगेका थिए सलमान । यही समय नै बन्यो सुस्मा कार्की लाई सलमान खान लाई भेट्ने मौका ।
सलमानसँग भेटेका तस्वीर सुस्माले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन् ।
सो तस्बिरमा सुस्मा कार्की निकै खुशी देखिएकी छिन ।
Loading...
No comments