ताजा खबर

प्रियंकाको सेक्सी ड्रेसमा माग्ने बुढोको बबाल | छक्का पन्जा कमेडी

Loading...


प्रियंकाको सेक्सी ड्रेसमा माग्ने बुढोको बबाल | छक्का पन्जा कमेडि यस्तो थियो  |

छक्का पन्जा को अपार सफलता पछी दिपक राज गिरी द्वारा निर्मित चलचित्र छक्का पन्जा २ को सम्पूर्ण कलाकारहरू सहित अहिले नेपाल को प्रमुख शहर हरुमा प्रचार प्रसार सकिएको छ । दमक, इटहरी, हेटौडा, नारायणघाट , बुटवल र भैरहवा र पोखरा सहित सबै शहर हरु का आफ्नो रमाइलो प्रस्तुती सहित छक्का पन्जा २ गएको थियो ।

जस्मा हजारौ दर्शक ले रमाइलो प्रस्तुती हेरेर आफ्नो मन पर्ने कलाकारलाई भेटेर रमाए ।

हिजो अशोज ३ गते पोखरा को सभागृह को मिड टाउन मल अगाडी छक्क पन्जा टिमले दर्शक लाई मनोरन्जन दियो ।

हेर्नुस यस्तो थियो



Loading...

No comments