बाकस भरी पैसा लिन गएका परदेशी छोरा आफै आए बाकसमा, हेर्दा कस्तो मन नरोला
Loading...
नेपाल को बेरोजगारी ले गर्दा एउटा छोरो जान्छ बिदेसमा , जाने बेला भन्छिन आमा - बाकस भरी पैसा लिएर आइजा छोरो।
छोरो पनि हुन्छ भन्छ ।
तर हुन्छ उल्टो बाकसमा पैसा लिन गएको छोरो आफै आउछ बाकसमा । बडो मर्मस्पर्शी यो गीत हेर्दा कस्तो मन नरोला ।
परदेशमा पैसा कमाउन गएको छोरा काठको बाकसमा घर र्फकदा एउटी आमाले भोग्न परेको दुख र पीडालाई दर्शाइएको छ यो गीतमा ।
हेर्नुस यस्तो छ पिडा

No comments