ताजा खबर

हुँदैछ निशानलाई हराउने खेल्, यस्तो छ जालझेल्, | कस्ले खेल्यो खेल ?



Loading...


एपि वान टेलिभिजनको रियालटी सो ‘नेपाल आइडल’मा पुर्वाञ्चलको निशान एक पछि अर्काे खुकिर्लो चढ्दै उपाधिको नजिक पुगिरहेका छन । टप ३ मा पर्न सफल अब आउने हप्ता नेपाल आइडलको ग्र्यन्ड फिनाले का लागी भिड्दैछन । यसै बिच टप ३ प्रतिस्पर्धिको बिच अब को नेपाल आइडल भन्ने कुरामा तछड माछाड हुन सुरु भैरहेको छ । सबै ले आफ्नो तरिका आफ्नो दर्शक लाई भोट माग्न थालिस्केका छन । र उनि हरुका फ्यान बिच पनि आफ्नो रोजाइ को प्रतिस्पर्धी लाई जिताउन प्रचार प्रसार को काम सुरु भाई सकेको छ ।

ग्र्यान्ड फिनाले सुरु हुने बेल मा प्रतियोगी निसान भट्टराईलाई बदनाम गराउन अहिले केही ब्यक्ति सक्रिए देखिएका छन् । फेक आइडी बनाएर तेस्तो पोस्ट गर्ने को हो पता भने लागेको छैन तर पनि निशान ले यस्तो पोस्ट को बारेमा दर्शक लाई भने स्पस्तिकारण दिएका छन ।




ति ब्यक्तिहरुले सामाजिक संजाल फेसबुकमा निसान भट्टराई नामका फेक आइडी बनाउँदै बिभिन्न स्टाटस पोष्ट गेरर उनलाई बदनाम गर्ने गरेको पाइएको छ ।

प्रतियोगी भट्टराइले आफ्नो नाममा बिभिन्न फेक आइडी बनाएर आफुलाई बदनाम गराउने खालका पोष्ट भइरहेको आधिकारीक पेज मार्फत  निशाअन्ले सार्वजनिक गरेका हुन ।
भट्टराइले आफ्नो नाममा बनेको एक फेक आइडीको स्क्रिन सट पोष्ट गर्दै फेक आइडीमा आफ्ना बिचार जसरी आएको पोष्टहरु सत्यतथ्य नभएको समेत उल्लेख गरेका छन् ।

उनको नाममा बनेको फेक पेजका स्टाटसमा आदीबासी जनजातीलाई बिभिन्न गालीगलौचका शब्दहरु पोष्ट भएका छन् । उक्त शब्द र पेज आफ्नो नभएको समेत उनले जानकारी गराएका छन् ।

यसरि नेपाल आइडल को फाइनल अघी निशान को नाम मा फेक आइडी बनाएर यस्तो कार्य हुनु ले निशान को भोट घटाउने षड्यन्त्र देखिन्छ । यस्तो काम कही कतै बाट कसै माथी हुनु हुन्न । नेपाल आइडल खेल हो यो यस्मा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी छ ।



Loading...