निशानलाई पूर्वमा यसरि गरियो भब्य स्वागत
Loading...
नेपाल आइडल टप ३ सम्म पुग्न सफल र अर्को हप्ता ग्र्यान्ड फिनाले मा भिड्न लागेका निशान भट्टराइ पूर्व का हुन । उन्लाई पूर्व का दर्शक ले आफ्नो शहर मा फिर्ता जादा भब्य स्वागत गरेकाअ छन । नेपाल आइडल ले आफ्नो सुरक्षा बोडी गार्ड समेत पठाएका निशान ले दर्शक का लागी गीत समेत गाएर मनोरन्जन दिए । हेर्नुस कस्तो थियो त दृस्य ।
Loading...
