ताजा खबर

यस्तो देखियो बुद्धको क्रेज पोखरामा, यसरि नचाए दर्शकलाई

Loading...


नेपाल आइडल टप ३ सम्म पुग्न सफल बुद्ध लामा अहिले पोखरा आफ्नो घर मा आएका छन । ४ महिना लामो नेपाल आइडल को कार्यक्रमको दौरान घर परिवार बाट टाढा रहेका बुद्ध लामा भर्खर घर आएका हुन ।

पोखरा निवासी बुद्ध लामा पोखरा को बिमान्स्थल मा  आउँदा पोखरेली उन्का फ्यान हरुले भब्य स्वागत गरेका थिए । पोखरा मा र्याली गरिए पछी बुद्ध ले जनप्रिय क्याम्पस मा पुगी आफ्नो दर्शक का लागी सानो कन्सर्ट गरेकाअ थिए ।


यसै बिच उनि यस्ता देखिए र उन्को क्रेज पोखरा मा हेर्नुस भिडियो मा 



Loading...