ताजा खबर

फर्किदै जिरे खुर्सानी, यस्तो हुनेछ जितु( मुन्द्रे)को रोल


जिरे खुर्सानी नेपाली दर्शकले फेरी हेर्न पाउने भएको छ । ५१७ औ भाग सम्म नेपाली दर्शकले हेरेको जिरे खुर्सनी तेस्पछी भने बिबिध कारण बस रोकिन गएको थियो । अब आउदो बिहिबार ८:४५ बजे नेपाल टेलिभिजन बाट ५१८ भाग बाट प्रसारण हुने भएको छ । राजाराम पौडेल, शिवा हरी बैरगि, सबिता गुरुङ्, देवीरम पराजुली ( भोक लाज्ञो) लगायत मुन्द्रे रहने गरेको छ ।

सधै नेपाली परिबेशमा नै रहेर ब्यङ्यात्मक कमेडी बनौने जिरे खुर्सानी ले नेपाली राजनिती को परिबेश लाई अब को नयाँ एपिसोड मा देखाइने छ । यस्पाली को एपिसोड हरुमा मुन्द्रे नेता को रुपमा प्रस्तुत हुनेछन । कस्तो होला त अबको जिरे खुर्सानी हेर्न रोचक हुनेनै छ ।