ताजा खबर

नेपाल माथी हुँदैछ यस्तो षड्यन्त्र, हेर्नुस भिडियो रिपोर्ट


काठमाडाैं / नेपालमाथि अर्को डरलाग्दो षडयन्त्र भईरहेको खुलासा भएको छ । यो खुलासा एपी वान एचडि टेलिभिजनको एक रिपोर्टबाट खुल्न आएको हो ।

म्यानमारबाट विस्थापित रोहिंग्या बंगलादेश, भारतहुँदै काठमाडौंमा आई धमाधम शिविर बनाउँदै बस्दै गरेका छन्, सयौ को सन्ख्यामा थपिदै आएका यस्ता शराणार्थी हरुले आफ्नो पकड जमाउदै गरेको खबर प्राप्त भएको छ।

यो समस्या भुटानी सरणार्थी भन्दा पनि ठूलो हुन सक्ने सम्भावना छ । भुटानि शरणार्थि समस्याले नेपाललाई दुई दशक चेपेको अझै यथावतै छ र देशको राजनितक अस्तब्यस्तता भएको यस्तो बेलामा यस बारे बेलैमा सरकारले चासो राख्नु जरुरी छ, अन्यथा यस्ता गतिबिधिलाई नरोके यस्ले नेपाल लाई भबिस्य मा थप  समस्या दिने पक्का छ ।