ताजा खबर

सागर आलेलाई पैसाको ओइरो, ग्रान्ड फिनाले सम्म ५० पुर्याउने तयारि, सिंगापुरकी जेदिन बाट नगद एक लाख

Loading...
एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल कै उत्कृष्ट रियालिटि शो “नेपाल आइडल” को टप ४ बाट बाहिरिएका प्रतिस्पर्धी सागर आलेलाई सिंगापुरबाट आर्थिक सहयोग गरिएको छ। धरान निवासी हाल सिंगापुरमा रहेकी जेदिन लिम्बूले सागर आलेको नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको खाता नम्बर ००१०५०३०२५०५६६ मा नगद रु.एक लाख जम्मा गरेकी छिन।




अरु प्रतिस्पर्धीहरुले कार,नगद राशी पुरस्कार पाउँदा सागर आलेको मनमा खिन्नता बोध हुन सक्छ भन्दै नेपाल आइडलको ग्राण्ड फिनाले सम्म नगद रु.५० लाख जम्मा गरौं भनेर आफ्ना सहकर्मीहरु लाई जेदिनले आग्रह समेत गरेकि छिन्।
आफ्ना मन पर्ने प्रतिस्पर्धी सागर आले नेपाल आइडलको उपाधीको होडबाट बाहिरिए सँगै कतिपय समर्थकहरुको रुवाबासी नै चलेको समाचार विभिन्न सञ्चार माध्यमबाट आइरहेका बेला जेदिनले सम्मान स्वरुप उक्त रकम आलेलाई सहयोग गरेको बताएकी छिन् ।
यो लेख लाई हामिले HD Nepal बाट साभार गरेका थियौ 

सागर आले का फ्यान हरु मिले अहिले सन्चालन गरेको सागर आले फ्यान क्लब बाट यो पैसा उठाएर ग्र्यान्ड फिनाले मा सागर अलि ठुलो रकम हस्तान्तरण गर्ने योजना बनाएका छन । ताकी अगामी दिन मा सागर आले लाई साङ्गितिक क्षेत्र मा काम गर्न सजिलो होस भनेर । सुन्नुस यो अडियो लाईभ सागर अले फ्यान क्लब बाट ।
https://www.facebook.com/100009978223772/videos/534873120188624/




Loading...