ताजा खबर

सोशल मीडियामा भाइरल यि मोडल्को फोटोले बनाउने छ तपाइलाई फ्यान



आजको समयमा सोशल मीडिया एउटा यस्तो माध्यम हो, जस्का कारण जो कोइ पनि घर बसी बसी चर्चित हुने गर्दछन । तपाइ सँग केहि खुबी छ या सुन्दर हुनु हुन्छ, सोशल मीडियामा तपाइले शेयर गरेको खन्डमा तपाइ लाई नाम दिन सक्छ । । हर दिन सोशल मीडियामा लाखौ फोटो शेयर गरिन्छ तर त्यस मध्य केहि मात्रै भाइरल हुन्छ र धेरै ले मन पराउछ। यसै गरी भाइरल भएकी राजकोटको एक मोडल को रुप को जादु धेरै लाई लट्ठ पारेको छ । तपाईं हरु प्नि सायद देख्नु भयो भने अबस्य लोभिनु हुन्छ होला ।

तपाइको जानकारी का लागी यिन्को नाम अंकिता धावे हो, यिनी भारतीय मॉडल र अभिनेत्री पनि हुन ।











No comments