ताजा खबर

कण्डम गीत सार्बजनिक्, ‘एड्स लाग्दैन बब्बाल फाइदा ( भिडियो सहित )


कण्डमको प्रयोग लाई बढावा दिने र त्यसको महत्व हरकसैलाई बुझाउने हेतुले युवाहरुको एउटा समूहले कण्डम गीत भिडियो सहित बनाएका छन् ।

कन्डमको प्रयोगदर बढावा दिने हो नकी यौन जन्य कार्य लाई बढावा दिने भन्दै वी फर चेन्ज समूहले बनाएको गीतमा स्वर र संगीत अल्मोडा राना उप्रेतीको छ । अल्मोडा राना उप्रेतीको साथमा सुजाता बर्माले स्वर दिएकी छिन् । २२ औँ राष्ट्रिय कण्डम दिवस पारेर सार्वजनिक गरिएको यस गीतमा ‘एड्स लाग्दैन हामीलाई बब्बाल काइदा, भन्टाङ भुन्टुङ हुँदैन हामीलाई डब्बल फाइदा ‘ भन्ने काइदा को शब्द प्रयोग गरिएको छ ।

३ मिनेट ३४ सेकेण्ड लामो भिडियो यस्तो रहेको छ हेर्नुहोस गीत

No comments