ताजा खबर

इन्टरनेट भनेको के हो ? कसरी चल्छ ? यसको मालिक को हो ? जान्नुस रोचक तथ्य

Loading...

तपाइ हामी सधै इन्टरनेटको प्रयोग गर्छौ । इन्टरनेट बिना जिबन को कल्पना पनि गर्न नसकिने जमाना आइसकेको छ । हाम्रो दैनिकिको प्राय हरेक काममा इन्टरनेट को प्रयोग हुन थालिसकेको छ । चाहे कुरा सिक्न होस य नयाँ जानकारी पाउन र दिन, देश तथा बिदेशमा रहेको ब्यक्ती सँग कुरा गर्न नै होस्, वा तपाइलाई बिदेशबाट पठाएको रकम पाउन, बैंक सम्पूर्ण रुप मा इन्टरनेटमा आधारित भैसकेको छ भने अरु प्राय सबै अफिसियल काम हरु पनि इन्टरनेट को माध्यम बाट नै चल्छ ।

तपाईंले हरेक घन्टा चलाउने फेसबूक पनि इन्टरनेटले नै चल्छ । आखिर इन्टरनेट भनेको के हो ? यो कसरी चल्छ ? यसको मालिक को हो ? यस्ता केहि रोचक तथ्य छन जुन तपाइ हामिलाई थाहा नहुन सक्छ ।

जान्नुस इन्टरनेटको बारेमा केहि रोचक तथ्यहरु 



Loading...

No comments