ल्यापटप किन्दै हुनुहुन्छ, जानुस ध्यान दिनुपर्ने मुख्य ५ कुराहरु
Loading...
यदी तपाइ हरु ल्यापटप किन्दै हुनु हुन्छ य किन्ने सोचमा हुनु हुन्छ भने केहि बिशेश कुरामा ध्यान दिनु आवस्यक छ । आखिर तपाईंले किनेको ल्यापटपमा के के काम गर्ने हो तेस्ले पनि तपाइलाई चाहिने ल्यापटपको किसिम निर्धारण गर्दछ । तर यदी तपाइ लाई ल्यापटप संबन्धी केहि ज्ञान छैन भने पनि केहि आधारभुत ज्ञान भने हुनु पर्दछ अन्यथा तपाइलाई धोका हुन सक्छ ।
जानिराख्नुहोस, ल्यापटप किन्दा के के कुरामा ध्यान दिनुपर्छ, यि हुन मुख्य पाँच कुराहरु
हेर्नुस भिडियोमा
Loading...

No comments