ताजा खबर

सेक्सी चन्दा दाहालको लचक्क कम्मर लच्काएपछी बजारमा


माया प्रेमका भावलाई रोमान्चक गितको रुपमा प्रस्तुत गर्दै गायक प्रशान्त ओलीले एकल एल्बम लचक्क कम्मर लाई प्रियसी म्युजिक प्राली मार्फत बजारमा ल्याएका छन्।

यस भिडियो सुन्दर र सेक्सी चन्दा दाहालले आफ्नो जल्वा प्रस्तुत गरेकी छिन ।  पश्चिमको मायालुले आफनो प्रेमीका बन्नको लागी सेक्सी चन्दा सँग गित मार्फत अनुरोध गरिएको छ । चन्दालाई आफनो बनाउनको लागी ओम श्रेष्ठ , राजन, उजयले पछी परेका छन ।

प्रशान्त ओलीको स्वर रहेको यो गीतमा प्रशान्तले आफैले शब्द र संगित रचेका छन्। अनिश लामाको निर्देशन रहेको यस गीतको भिडियोलाई मुकेश हुमागाईँ ले छायाँकन गरेको यस भिडियोमा चन्दा दाहाल सँग ओम श्रेष्ठ, राजन , उदय देखिएका छन ।

भिडियो हेर्नुहोस



Loading...

No comments