ताजा खबर

१ मिनेटमै यसरि पत्ता लाग्छ कुनै पनि वाइफाइको पासवर्ड


अहिले को डिजिटल दुनियामा वाइफाइ इन्टरनेट नचलाउने मान्छे को होला र ? जो सुकै पनि जहाँ जान्छन्, सबै भन्दा पहिले वाइफाइ कै बारेमा सोध पुछ गर्ने गर्छन । संसारका अरबौ मानिस हरु लाई इन्टरनेटले नै जोडेको छ । आफ्नो कुरा राख्न होस या केहि हेर्न या नयाँ नौलो सिक्न हामी वाइफाइ इन्टरनेट कै प्रयोग गर्ने गर्छौ ।

तर के यदी तपाइ सँग वाइफाइ को पास्वर्ड नभए तपाइ के गर्नु हुन्छ ? मान्नुस तपाइले पास्वर्ड बिर्सनु भयो य कुनै वाइफाइ को रेन्ज आइ रहेको छ तर पास्वर्ड छैन । यस्तो अवस्थामा के छ त तरिका ।

धेरै तरिका छन जुन पासवर्ड पत्ता लगाउन सकिन्छ, तर यो तरिका सबै भन्दा सजिलो छ , १ मिनेटमै पासवर्ड पत्ता लगाउन सकिन्छ।

हेर्नुस भिडियोमा 

No comments