ताजा खबर

चर्चित नायिकाहरु जस्ले बलिवुडका सुपरस्टार सलमान खानसँग फिल्म खेल्न गरे इन्कार


आज कल सलमान खानको बलिवुड नगरिमा खुब चर्चा छ । भर्खर मात्र आएको चलचित्र " टाइगर जिन्दा हे" ले रेकड तोड ब्यापार गरी रहेको छ । सल्मान खान सँग फिल्म मा काम गर्न पाए कस्ले पो छोड्थ्यो होला र ।

प्राय सलमान खान को नाम नै जोडिने बित्तिकै फिल्म हिट हुने गरेको कुरा नौलो हैन । तर बलिवुड मा यस्ता केहि हिरोइन हरु पनि छन जो सलमान खान सँग काम गर्न इन्कार गरेका थिए । कसै कसैले त १-२ पटक हैन ८ पटक सम्म फिल्म को अफर आउँदा सम्म पनि फिल्म खेलेनन । सबै को आफ्नै कारण हरु छन्, कसैले खोलेका छन त कसैले भनेका छैनन ।

हेर्नुस त को को हुन जस्ले सलमान खान जस्तो सुपर स्टार सँग काम गर्न इन्कार गरे ।

हेर्नुस भिडियो 

No comments