ताजा खबर

सिके राउत धनुषामा डेराबाटै पक्राउ

Loading...

स्वतन्त्र मधेस गठबन्धनका नेता डा । सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।
‘निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको हो’, जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिएका हुन । 
Loading...

No comments