ताजा खबर

यसरि भयो कार्टून्ज क्रु र सबिन कार्की बिच प्याचअप


लामो समय देखी एकआपसमा छुट्टा छुट्टै काम गरी रहेका थिए सबिन कार्की र कार्टून्ज क्रु । सो भन्दा अघी दुबै समुह संगै मिलेर एकै ग्रुपमा काम गरी रहेका भएपनी पछी आपसी मन मुटाब का कारण छुट्टिएका थिए ।

नेपालकै एक नम्बर डान्स ग्रुपमा हेरिएको कार्टून्ज क्रु यस्तै कारणले गर्दा आर्थिक समस्यामा पर्नु का साथै आपसी प्रतिस्पर्धामा जानु पर्‍यो । यसै बिच कर्टून्ज क्रु ले आफ्नो काम बाट रेस्ट लिने कुरा गरेको थियो । लामो समय पछी कार्टून्ज क्रु ले दिएको एक अन्तरबार्ता र तेस्को प्रतिउत्तरमा सबिन कार्किले आफ्नो युट्युब च्यानलमा भिडियो हालेको थियो । अहिले भने दुबै समुह  कार्टून्ज क्रु र सबिन कार्की बिच प्याचअप भएको छ ।

No comments