ताजा खबर

हल्लाए सागर आलेले मलेसिया पनि, देखियो दर्शक यस्तो भिड

Loading...


नेपाल आइडल हुन नसकेका तर नेपाल आइडल भन्दा पनि दुइ गुना नाम र दाम कमाउन सफल अहिले का चर्चित पात्र हुन सागर आले । चितवन का सागर आले एउटा यसो उदाहरन हुन जो हारेर पनि जितेको साबित भएको छ । हर कुनै बिधा मा गित गाउन सक्ने मानिएका सागर आकर्शण को केन्द्र बिन्दु बनेका छन ।

अहिले सागर आले देश तथा बिदेश को कार्यक्रम मा आफ्नो सङ्गितिक कोसेली पस्कन मै ब्यस्त छन । न दशै भन्न पाको छ न त तिहार नै । दर्शक का लागी उनि आफु ले भ्याए सम्म सबै ठाउमा कन्सर्ट गरिनै रहेका छन ।

केहि समय पहिले कोरिया को साङ्गितिक कार्यक्रम को अपार सफलता पछी आज फेरी आफ्नो सङ्गीत ले हल्लाए सागर आलेले मलेसिया पनि, सागर आले को कन्सर्ट हेर्न देखियो दर्शक यस्तो भिड देखियो जुन सम्हाल्न हम्मे हम्मे परेको थियो ।

बैदेशिक रोजगार को डिमान्ड हेर्न यहाँ क्लिक गर्नुस 

हेर्नुस भिडियो मा 



Loading...

No comments