आमा बन्दै प्रियंका कार्की
Loading...
नेपाली चलचित्र क्षेत्रमा अहिले सबैभन्दा बढी चर्चित अभिनेत्री हुन्, प्रियंका कार्की । उन्ले अभिनय गरेको अधिकान्स चलचित्र हिट हुने गरेको छ । अहिले को समयमा नेपालको टप को नायिका को रुपमा लियिएकी अभिनेत्री प्रियंका कार्की जती हट र ग्ल्यामरस देखिन्छिन उन्को अभिनय पनि उत्तिकै खारिएको छ । हट र ग्ल्यामरस अभिनेत्री कार्कीलाइ फिल्मको पर्दामा पनि दर्शकले बोल्ड एन्ड ब्यूटी रुप मा नै हेर्न चाहन्छन । यस्को ज्वलन्त उदाहरण हो आउँदै गरेको चलचित्र फाटेको जुत्तामा प्रियंका को चोली आइटम डान्स ।
# यसरि अमेरिका जाने डिभी लोटरी भर्नुस निसुल्क घरमै बसी बसी
फिल्मी दुनिया मा सबै भन्दा छोटो कारीयर मानिने पात्र हिरोइन । दसकौ सम्म हिरो चलिरह्न्छन तर हिरोइन भने केहि बर्ष मात्र टिक्ने ब्यबसाय हो । तेसैले पनि फिल्मी क्षेत्रमा लामो समय सम्म नंबर १ पोजिशनमा टिक्न का लागी अभिनेत्री प्रियंका कार्किले अब आफ्नो भूमिका बदल्न थालेकी छिन् ।
विगत केही बर्षदेखि नम्बर १ पोजिशनमा रहदै आएकी अभिनेत्री कार्की फिल्म क्षेत्रमा टिक्नका लागि अफर आएका राम्रो चलचित्रका लागी जस्तो पनि भूमिकामा देखिन थालेकी हुन ।
हेर्नुस भिडियोमा
जुनसुकै सिरिज पनि हिट बन्न सफल फिल्म ‘नाइ नभन्नु ल’का लागी हट ग्ल्यामरस प्रियंका कार्की सारी र पावरवाला चश्मा लगाएर आमाको भूमिका गर्न पछी परिनन् । कारण सिधा र सरल थियो प्रियंका यो चलचित्रको हिट सिक्वेलबाट बाहिर हुन चाहदैनथियिन् । जस्ले गर्दा उन्को नाममा एक हिट चलचित्र थपिने पक्का थियो । यसैले उनले सर्ट स्कर्ट छोडेर सारी लगाउन पछी परिनन ।
त्यस्तै फिल्म ‘छक्का पन्जा २’ मा पनि फेरी आमा को भूमिकामा देखियिन । नेपाली चलचित्र मा सबैभन्दा धेरै कमाउन सफल चलचित्र को दोश्रो सिक्वेलमा उनी श्वासतिमा खड्काकी आमाको भूमिकामा देखिएकी हुन । चलचित्र हिट हुँदा उनलाइ पनि क्रेडिट जाने पक्का हुन्छ तेसैले पनि प्रियंका कार्की छक्क पन्जा को टिमबाट बाहिर हुन चाहिनन् । आमाकै भूमिका भएपनी प्रियंकाले हिट फिल्मको क्रेडिट लिइ छाडिन्, बास्तब मा भन्नु पर्दा प्रियंका को क्यारेक्टर यो चलचित्रमा अरुभन्दा दमदार देखिन्थ्यो ।
यो पनि पढ्नुस्:
# १६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश
# कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
# सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब
# खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय
# दौरा सुरुवाल ढाका टोपी लागाइ नेपाली पुगे चाइनिज आइडलमा गित गाउन
यसरि समय अनुसार आफुलाई ढालेर राम्रो चलचित्रका लागी हिरोइन या आमा जुनसुकै रोलमा भएपनि खेलेर प्रियंका फिल्म क्षेत्रमा लामो समयसम्म टिक्ने कोसिस मा देखिन्छ। यो हुनु पनि जरुरी छ, पहिले पनि समय अनुसार चल्न नसकेको धेरै हिरोइन हरु आफै हाराएर गएको धेरै उदाहरण छ ।
Loading...

No comments