ताजा खबर

छक्का पन्जा २ ले कमायो १० दिनमा १० करोड

Loading...



कुनै बेला नेपाली चलचित्रमा १ करोड कमायो भन्दा ठुलो कुरा मानिन्थ्यो, ठुलो युद्ध जितेको सरह हुन्थ्यो । तर अहिले नेपाली चलचित्रले १ करोड हराहारी मा लगानी गर्ने गर्दछ, मतलब अहिले नेपाली चलचित्र ले ब्यापार लाख मा हैन करोड मा गर्ने दिन आइ सकेको छ ।

अहिले नेपालमा करोड क्लब चर्चामा छ । कुनै फिल्मले ग्रसमै करोड कमायो भने पनि हिट भनेर चर्चा गर्ने गरिएको छ ।

यो पनि पढ्नुस्:
१६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश 
कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब
खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय 
# दौरा सुरुवाल ढाका टोपी लागाइ नेपाली पुगे चाइनिज आइडलमा  गित गाउन

अघिल्लो चलचित्र छक्का पन्जा ले १६ करोड कमाएको थियो, अहिले को फिल्म ‘छक्का पन्जा २’ले पनि सोही लक्ष्य पिछा गर्दैछ । नेपाली फिल्म इन्डस्ट्री मा निकै कम चलचित्रले कमाउने गरेको १० करोडको ग्रस कमाइ छक्का पन्जा २ ले गरेको छ ।

यस्तो आम्दानी नेपाली फिल्म इन्डस्ट्री का लागी निकै दुर्लभ कुरा हो । यसअघी फिल्म ‘छक्का पन्जा र कोहिनुर’ले १० करोड माथी आम्दानी गरेको थियो।

# अमेरिका जाने अन्तिम मौका, खुल्यो डिभी लोटरि यसरि भर्नुस घरै बसी बसी

यो फिल्मले १० दिनमै १० करोडको आँकडा छोएको दीपकराज गिरीले बताए । उनका अनुसार फिल्मको व्यापार केही तलमाथि भएपनि १० दिनमा १० करोडको व्यापार गर्न फिल्म सफल भएको छ ।

फिल्म छक्का पन्जा २ अझै पनि काठमाण्डौ र देशभरकै मल्टिप्लेक्समा उत्साहजनक व्यापार गरिरहेको र तिहार सम्म यस्ले राम्रै ब्यापार गर्ने मा छक्का पन्जा २ टिम ढुक्क देखिन्छन ।


Loading...

No comments